उच्चस्तरीय प्रविधिबाट गुणस्तरीय कंक्रिट निर्माण सामग्री उत्पादन गर्दै जगदम्बा September 10, 20 3:00 pm

नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प गयो । भूकम्पपछि धेरै वैकल्पिक निर्माण प्रविधि नेपालमा भित्रिएका छन् । पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीप्रति उपभोक्ताहरुको आकर्षण पनि बढ्दो छ । वैकल्पिक निर्माण प्रविधि उत्पादनको प्रयोग पनि विस्तारै बढिरहेको छ । यस वैकल्पिक निर्माण प्रविधिमध्ये जगदम्बा कंक्रिटो पनि एक हो ।

Read More
Block wall